काठमाडौं । महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार तय गर्न बोलाइएको कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । महामन्त्री शर्माले मंगलबार र बुधबार बसेको बैठक बहिस्कार गरेका हुन् ।
महामन्त्री शर्माद्वारा राष्ट्रियसभा उम्मेदवार छान्ने पार्टी बैठक बहिस्कार
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




