नेकपा एमाले वालिङ् नगर कमिटीकोे अध्यक्षमा शोभाकान्त पौडेल निर्वाचित

वालिङ,१२ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी एमाले वालिङ् नगर कमिटीकोे अध्यक्षमा शोभाकान्त पौडेल निर्वाचित हुनुभएको छ । शुक्रबार सहमतिको आधारमा पौडेल नेतृत्वमा आउन सफल हुनुभएको हो ।

नेतृत्वको लागि आकांक्षी धेरै भएपछि सहमतिको लागि बिभिन्न चरणमा भएको छलफल पछि पौडेल सर्वसमवत रुपमा अध्यक्ष चयन हुनुभएको हो । मंगलबारबाट सुरु भएको अधिवेशन सहमतिको आधारमा शुक्रबार मात्रै सम्पन्न भएको हो । नगर कमिटीको उपाध्यक्षमा श्यामकृष्ण सचिवमा यामकान्त खनाल चयन हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा