काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न तरकारी तथा फलफूलको मूल्य तोकिएको छ। जसअनुसार स्थानीय र भारतीय उत्पादनको मूल्यमा केही अन्तर देखिएको छ।
प्रमुख तरकारीहरूको मूल्य (प्रतिकिलो):
-
गोलभेँडा: ठूलो (भारतीय) रु. ७०, सानो (लोकल) रु. ४०, टनेलको रु. ५५।
-
आलु: रातो रु. २६, भारतीय रातो रु. २५।
-
प्याज: सुकेको (भारतीय) रु. ३८।
-
काउली: स्थानीय रु. ३५ देखि रु. ५० सम्म।
-
बन्दा: लोकल रु. ५०, तराईको रु. ३५।
-
गाजर: लोकल रु. ६०, तराईको रु. ५०।
-
मूला: सेतो रु. १५-२०, रातो रु. ३५।
फलफूलको मूल्य (प्रतिकिलो/दर्जन):
-
स्याउ: फुजी रु. ३००।
-
केरा: प्रतिदर्जन रु. १९०।
-
अनार: रु. ३३०।
-
अङ्गुर: कालो रु. ४००, हरियो रु. २६०।
-
सुन्तला: भारतीय रु. १७०, किनु रु. १३०।
-
कागती: रु. २४०।
-
भुइँकटहर: प्रतिगोटा रु. १४५।
-
एभोकाडो: रु. ३५०।
-
स्ट्रबेरी: रु. ५००।
मसला र माछा:
-
अदुवा: रु. १२०।
-
लसुन: हरियो रु. ५०, सुकेको (चाइनिज) रु. २६०, सुकेको (नेपाली) रु. २००।
-
खुर्सानी: हरियो रु. २००, अकबरे रु. ९००।
-
ताजा माछा: रहु रु. ३४०, बचुवा रु. २८०।





