नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर निर्धारण: यस्ताे छ आजकाे विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि देखिएको छ भने अन्य प्रमुख मुद्राहरूको विनिमय दर पनि अद्यावधिक गरिएको छ।

आजका लागि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा कायम भएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा पुगेको छ।

राष्ट्र बैंकका अनुसार युके पाउन्ड स्टर्लिङको मूल्य २०० रुपैयाँ माथि पुगेको छ, जसको आजको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा तोकिएको छ। केन्द्रीय बैंकले यो दर जुनसुकै समयमा संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर यसभन्दा केही फरक हुन सक्ने समेत जानकारी दिएको छ।


विदेशी मुद्राको विनिमय दर (तालिका)

क्र.सं. मुद्रा (Currency) एकाइ (Unit) खरिद दर (रु.) बिक्री दर (रु.)
भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५
अमेरिकी डलर (USD) १४६.८८ १४७.४८
युरोपियन युरो (EUR) १७५.१२ १७५.८३
यूके पाउन्ड स्टर्लिङ (GBP) २०१.९४ २०२.७६
स्वीस फ्रयांक (CHF) १९१.०९ १९१.८७
अस्ट्रेलियन डलर (AUD) १०२.७९ १०३.२१
क्यानेडियन डलर (CAD) १०८.५१ १०८.९५
सिंगापुर डलर (SGD) ११५.८४ ११६.३१
जापानी येन (JPY) १० ९.५३ ९.५७
१० चिनियाँ युआन (CNY) २१.१३ २१.२१
११ साउदी रियाल (SAR) ३९.१६ ३९.३२
१२ कतारी रियाल (QAR) ४०.३० ४०.४७
१३ थाई भाट (THB) ४.६८ ४.७०
१४ युएई दिराम (AED) ३९.९९ ४०.१६
१५ मलेसियन रिंगिट (MYR) ३७.२६ ३७.४१
१६ दक्षिण कोरियन वन (KRW) १०० १०.१९ १०.२३
१७ स्विडिस क्रोनर (SEK) १६.५९ १६.६६
१८ डेनिस क्रोनर (DKK) २३.४५ २३.५५
१९ हङकङ डलर (HKD) १८.८१ १८.८९
२० कुवेती दिनार (KWD) ४८१.९७ ४८३.९४
२१ बहराइन दिनार (BHD) ३८९.५९ ३९१.१८
२२ ओमानी रियाल (OMR) ३८१.५३ ३८३.०९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा