कालीमाटी बजार: आजको तरकारी र फलफूलको मूल्य सूची

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न तरकारी तथा फलफूलको मूल्य तोकिएको छ। जसअनुसार स्थानीय र भारतीय उत्पादनको मूल्यमा केही अन्तर देखिएको छ।

प्रमुख तरकारीहरूको मूल्य (प्रतिकिलो):

  • गोलभेँडा: ठूलो (भारतीय) रु. ७०, सानो (लोकल) रु. ४०, टनेलको रु. ५५।

  • आलु: रातो रु. २६, भारतीय रातो रु. २५।

  • प्याज: सुकेको (भारतीय) रु. ३८।

  • काउली: स्थानीय रु. ३५ देखि रु. ५० सम्म।

  • बन्दा: लोकल रु. ५०, तराईको रु. ३५।

  • गाजर: लोकल रु. ६०, तराईको रु. ५०।

  • मूला: सेतो रु. १५-२०, रातो रु. ३५।

फलफूलको मूल्य (प्रतिकिलो/दर्जन):

  • स्याउ: फुजी रु. ३००।

  • केरा: प्रतिदर्जन रु. १९०।

  • अनार: रु. ३३०।

  • अङ्गुर: कालो रु. ४००, हरियो रु. २६०।

  • सुन्तला: भारतीय रु. १७०, किनु रु. १३०।

  • कागती: रु. २४०।

  • भुइँकटहर: प्रतिगोटा रु. १४५।

  • एभोकाडो: रु. ३५०।

  • स्ट्रबेरी: रु. ५००।

मसला र माछा:

  • अदुवा: रु. १२०।

  • लसुन: हरियो रु. ५०, सुकेको (चाइनिज) रु. २६०, सुकेको (नेपाली) रु. २००।

  • खुर्सानी: हरियो रु. २००, अकबरे रु. ९००।

  • ताजा माछा: रहु रु. ३४०, बचुवा रु. २८०।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा