टिक टक ले लियो अर्को बालिका को ज्यान

 पोखरामा टिकटक बनाउन छतमा गएकी एक बालिकाको लडेर निधन भएको छ ।

पछिल्लो समयको हरेक पुस्ता माझ लोकपृय बनेको टिकटकका कारण धेरै घटना पनि भएका छन् । भारतमा यसलाई बन्देज गरिएको छ ।

युवा पुस्ता माझ बढी लोकपृय टिकटक बालबालिकाले पनि प्रयोग गर्छन । साना देखि ठूला सबै टिकटकमा भुलेको देख्न सकिन्छ ।

यहीँ माघ ११ गते आइतवार पोखरा महानगरपालिका-१४ मनकामनाटोल बस्ने ८ वर्षकी प्रनिषा बाँनिया घरको छतमा बसेर टिकटक बनाउने क्रममा अचानक लडेर गम्भिर घाइते भएकी उनको उपचारको लागि पोखराको अमरसिंहचोक स्थित पार्कल्याण्ड अस्पतालमा लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरे ।

 

टिकटकको लागि भिडियो बनाउने क्रममा पोखरामा बालिकाको ज्यान गएको छ । उनी टिकटक भिडियो बनाउने क्रममा अचानक लड्न जाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा