यी हुन् निर्वाचन आयोगले खारेज गरेका ६ राजनीतिक दल

काठमाडाैं । ६ वटा राजनीतिक दलको दर्ता खारेज भएका छन् । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको हो ।

आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), नेपाल समाजवादी पार्टीको दर्ता खारेज भएको हो ।

यसअघि आयोगले यी ६ दललाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । एक दलले मागे बमोजिमको विवरण बुझाए पनि अन्य ६ दलले बुझाएपछि आयोगले खारेज गर्ने निणर्य गरेको हो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा