के सरकारले ओलीलाई तोकिएको स्थान हद हटाउन लागेको हो ?

काठमाडौं । सरकारले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई तोकिएको स्थान हद हटाउने संकेत गरेको छ।

सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि चुनावको वातावरण बनाउनको लागि स्थान हद हटाउने सरकार तयार रहेको संकेत गरेका हुन्।

खरेलले भने, ‘हामी अहिले फागुन २१ को चुनावको लक्ष्यसँग अघि बढिरहेका छौं। साथै, सुशासन र भ्रष्टाचार नियन्त्रणको दिशा पनि हाम्रो प्राथमिकता हो। यसलाई हासिल गर्नका लागि कुनै पनि उल्झन र समस्याहरु समाधान गर्ने प्रयास भइरहेको छ। यसमा सबैसँग समझदारी छ र हामी त्यसै अनुरूप अघि बढ्नेछौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा