सीजेपीको प्रदर्शनमा सहभागी भएका अभिनेता इमरान खानविरुद्ध एफआईआर दर्ता

मुम्बई । मुम्बई पुलिसले पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा प्रसिद्ध अभिनेता इमरान खानविरुद्ध एफआईआर दर्ता गरेको छ। शनिबार उनी मुम्बईको अगस्ट क्रान्ति मैदानमा ककरोच जनता पार्टी (सीजेपी) को विरोध प्रदर्शनमा सहभागी भएका थिए।

दिल्लीमा भइरहेको आन्दोलनको समर्थनमा आयोजित उक्त प्रदर्शनका क्रममा पुलिसले इमरानलाई नियन्त्रणमा लिएको थियो भने पछि राति रिहा गरेको थियो। मुम्बई पुलिसले उनीविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) का विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ।

प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएपछि इमरान खानले पुलिस भ्यानभित्रैबाट तस्बिर सेयर गर्दै विरोध जनाएका थिए। रिहाइपछि कुनै पनि सवारीसाधन प्रयोग गर्न नदिएपछि आफूहरू पैदलै घर फर्किएको उनको समूहले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा