नेपाली मुल्य ८ अर्ब ३२ करोड २९ लाखभन्दा महंगो ब्याग

एउटा ह्याण्ड ब्यागको मुल्य बढिमा कति पर्ला ? सबैको अनुमान होला, १०/१५ हजार वा अत्यधिक महंगो भए लाखसम्म । तर कुनै ह्याण्ड ब्यागको मुल्य करौडौं, अर्बौ रुपैयाँ पर्छ भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

इटालियन लग्जरी ब्राण्ड बोयरिनी मिलानेसी (Boarini Milanesi)ले बनाएको ब्यागको मुल्य करौडौं छ । यसको मुल्य ६ मिलीयन यूरो रहेको छ । जसको नेपाली मुल्य ८ अर्ब ३२ करोड २९ लाखभन्दा बढि परेको छ ।

यस ब्यागमा १० वटा सुनको पुतली बनाइएको छ । यतिमात्र होइन हिरा लगायतका महंगा महंगा जवाहरातले यसको सजावट गरिएको छ । यस ह्याण्ड ब्यागको मुल्यबाट ८ सय हजार युरो समुन्द्रको सफाईकालागी दान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा