स्याङ्जामा एक २७ वर्षीया यु’वतीलाई कर णी ग’रेको आ’रोपमा ९४ वर्षीय वृद्ध प’क्राउ

स्याङ्जामा एक २७ वर्षीया यु’वतीलाई कर णी ग’रेको आ’रोपमा ९४ वर्षीय वृद्ध प’क्राउ परेका छन् । गाउँकै सु’स्त म’नस्थि’तिकी २७ वर्षीया युवतीलाई कर णी ग’रेको आ’रोपमा पुतलीबजार नगरपालिका १३ का ९४ वर्षीय हिराबहादुर घर्ती (भूजेल) प’क्राउ परेका प्रहरीले जनाएको छ ।

उनले विभिन्न प्र’लोभन दिँदै युवतीलाई जं’गलमा ल’गेर कर णी ग’रेको प्रहरीले जानकारी दिएको छ । युवतीका आफन्तले घर्तीलाई जं’ग’लमा त्यस्तो कार्य ग र्दै ग र्दै प’क्राउ ग’रेर प्रहरीलाई बुझाएका स्याङ्जाका प्रहरी प्रमुख एसपी हो’बिन्द्र बोगटीले जानकारी दिए ।

घटना दुई साता अघिकै भए पनि प्रहरीले ढिलो गरी सार्वजनिक गरेको हो । ‘यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर दो’षीलाई कानुनी का’रबाही अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ एसपी बोगटीले भने । प’क्राउपछि घर्तीलाई हि’रास’तमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा