श्रद्धाका बुबा शक्त्ति कपुरले भने उनको विवाहको कुरा हल्ला मात्र भएको बताउँदै आएका छन् ।बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वक रोहन श्रेष्ठसँग बिहे गर्ने हल्ला गाइगुइ सुनिदै आएको हो । तर पनि उनीहरुले आधिकारिक रुपमा यस्को घोषणा गरेका छैन्न । उनले भने, “श्रद्धाको बिहे गर्ने उमेर भएको छैन । उनी अझै बालाखा नै छिन् । उनले जिबनमा धेरै गर्न र धेरै कुरा सिक्न बाँकी छ ।”
बुधबार मात्र बलिउड अभिनेत्री श्रद्धा र नेपाली व्याइफेन्ड रोहन श्रेष्ठ बाइकमा हिडिरहेको भिडियो भाइरल भएको थियो ।लकडाउन खुकुलो भएसँगै बलिउडमा सुटिङ सुरु हुने चर्चा सुनिन थालेको छ । भारतीय अनलाईन पिंकभिल्लाले यस्को बारेमा शक्त्ति कपुरसँग बुझ्न खोजेको थिए ।
यही सन्दर्भमा उनले कोरोना पुर्णरुपमा निर्मुल नभएसम्म छोरीलाई सुटिङमा नपठाउने पनि बताएका छन् ।बाघी ३ कि अभिनेत्री श्रद्धा कपुर व्याइफ्रेण्ड रोहनका साथ घुम्न निस्किएको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ ।अहिले लकडाउन चलिरहेको छ । भारतमा पनि कोरोनाको असर सँगै लकडाउनलाई कायमै राखेको छ ।
यही बेलामा मंगलबार अर्थात हिजो श्रद्धा र उनको व्याइफेन्ड्र रोहन स्क्टरमा घुमेको फोटोहरु इन्टरनेटमा भाइरल भएको छ ।भारतीय मिडियाहरुले प्रमुख स्थान दिएर यस्लाई प्रकाशन गरिरहेका छन् । बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वकसँग बिहे गर्ने हल्ला गाइगुइ सुनिदै आएको हो । तर पनि उनीहरुले आधिकारिक रुपमा यस्को घोषणा गरेका छैन्न ।
अहिले उनीहरु सँगै देखिनुले फेरि यस्ले एकाएक चर्चा पाएको छ । श्रद्धाका बुबा शक्त्ति कपुरले भने उनको विवाहको कुरा हल्ला मात्र भएको बताउँदै आएका छन् ।रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । बलिउड बबलका अनुसार श्रद्धा लामो समयदेखि रोहनसँग डेट गरिरहेकी छिन् ।
दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् । ३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।रोहनको जन्म भारतको मुम्बईमा भएको हो ।
उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए । रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।