जीन्स लगाउन नदिएको भन्दै श्रीमानविरुद्ध श्रीमतीले हालिन् मुद्दा

संसारमा अनौठा घटनाहरुको कुनै कमी छैन । आज हामी तपाईलाई यस्तै एउटा घटनाको बारेमा जानकारी गराउनेछौँ । यो एक मुस्लिम महिलामाथि यस्तो घटना भएको हो ।

उनलाई श्रीमानले जीन्सको पाइन्ट लगाउन नदिएको भन्दै उनले मुद्दा दर्ता गराएकी छन् ।साथै उनले मानसिक र शारीरिक शोषणको आरोप पनि लगाएकी छन् । उनी २७ वर्षीया रहेको बताइएको छ ।

उनीहरुको विवाह दुई वर्ष पहिला भएको थियो । महिलाले जब आफू जिन्स लगाएर जबमा जान्थिन् तब, उनीमाथि उनका श्रीमान सम्बन्धबिच्छेद गर्ने धम्की दिन्छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा