प्लास्टिकमुक्त हुँदै देवघाट क्षेत्र

चितवन । धार्मिक क्षेत्र देवघाटको लाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । देवघाट क्षेत्र बिकास समितिले पुस ११ गते यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागेको हो ।

समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा पुस ११ गते औपचारिक रुपमा प्लाष्टिक निषेधित क्षेत्र  घोषणा गर्ने तयारी गरेको जनाएको हो । समिति र नदीसँग हामीलगायतका संस्थाहरुसँगको सहकार्यमा प्लाष्टिकमुक्त घोषणा गर्न लागिएको हो ।

पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डस्बिनहरु राखिएको र जसमा प्लाष्टिकजन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र ब्लेट (पत्ती) फाल्ने छुट्टै राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा