काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई ‘रक्तपातविहीन र ऐतिहासिक’ रूपमा सम्पन्न गर्न सफल भएको भन्दै सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।
गृह मन्त्रालयमा आज आयोजित भर्चुअल समीक्षा बैठकमा मन्त्री अर्यालले केन्द्रदेखि जिल्ला तहसम्म खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूको प्रशंसा गर्नुभएको हो।
गृहमन्त्री अर्यालले यस निर्वाचनले संविधानलाई सही बाटोमा डोर्याएको र राजनीतिक सुशासनको जग बसालेको बताउनुभयो। निर्वाचनको समयमा सुरक्षा व्यवस्था कस्तो थियो र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले नेपालको यो निर्वाचनलाई कुन रूपमा हेरेका छन्? सुरक्षा अधिकारीहरूले विगत ३० वर्षको तुलनामा यसपटकको निर्वाचनलाई किन ‘त्रुटिरहित’ भनेका छन्? यी सबै चाखलाग्दा विषयहरूको विस्तृत विवरण तलको कमेन्टमा हेर्नुहोस्।





