३ वर्षदेखि प्रभु बैंकका सेयरधनीकाे हात खालि, यस वर्ष पनि लाभांश नदिने

काठमाडौं । प्रभु बैंकले यसवर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले आर्थिक वर्ष २०७८/८९ पछि लगातार ३ वर्ष सेयरधनीलाई लाभांश दिएको छैन।

बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले यसपाली पनि आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै बैंकले नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम तयार गरिएको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्दै वार्षिक साधारणसभामा पेश गर्ने गरी प्रकाशन गर्न नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा