अहिलेसम्मकै उत्कृस्ट दशैं–तिहारका लागि आयो गीति कथानक म्युजिक भिडिओ

काठमाडौँ– नेपालीहरूको महान पर्व दशैँ तथा तिहारलाई लक्षित गरी तयार पारिएको नयाँ गीत र म्युजिक भिडिओ सार्वजनिक भएको छ।शितल भेट बस्यालको शव्द संगीत र स्वर भरिएको ‘यसपालीको दशैं तिहार’ म्युजिक भिडिओ wide nepal युट्युवमार्फत सार्वजनिक गरिएको छ।

गीतमा कारुणिक विषयबस्तु उठाउँदै चाडपर्वको रमाइलो विषयलाई पनि गाँसिएको छ। सोहीअनुसारको म्युजिक भिडिओ बनेको निर्देशक शितल भेट बस्यालले जानकारी दिए।
गीतको एरेन्ज योगेशकाजी शाहले गरेका छन्। मनोज परियारले रेकर्डिङ, मास्टरिङ र मिक्सिङ गरेको गीत एसएमएस एचडिमा रेकर्ड भएको गरिएको हो।

परदेशी तथा लाहुरेको कथा समेटिएको म्युजिक भिडिओमा भेट बस्यालसहित रिचा थापा, एलिना केसी, ईश्वर दुलाल, देवी प्रसाद, रोमा बिष्टलगायत कलाकारहरूको अभिनय छ।
निरन श्रेष्ठको नृत्य निर्देशन रहेको भिडिओेलाई बासु बरालले छायाङ्कन गरेका हुन् भने टिकेन्द्र शाहीले सम्पादन तथा कलर करेक्शन गरेका छन्। भिडिओको सहायक निर्देशन दुलालले गरेका हुन्।

पुरा भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा