बिजय लामा अभिनित `नेपाल आमा ´बोलको राष्ट्रिय गित सार्वजनिक

१९ भदौ । शब्द ,संगित ,गायन र अभिनयको बेजोड सृजना `नेपाल आमा ´बोलको राष्ट्रिय गीत हालै सार्वजनिक भएको छ।

उक्त गीतको रचना टेक तामाङ संगित तथा स्वरको कन्काईष्ट राईको रहेको छ भने बरिस्ठ नायक बिजय लामाको साथै झनै दर्जन कलाकारको अभिनय रहेको छ।

साहास शाक्यको संगीत संयोजन करण चौसिरको छायांकन र मनोज कार्किको भिडियो सम्पादन रहेको उक्त गीतको म्यूजिक भिडियो निर्देशन प्रदिप हमालले गरेका छन।

देश प्रति अशिम प्रेम , भक्ति र सिमानाको रक्षाको लागि अदम्य साहास र बलिदानको भावभूमिका रचिएको `नेपाल आमा´ साच्चि नै उच्च कोटिको राष्ट्रिय गीतमा पर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा