चलचित्र ‘परदेशी-२’ले उनलाई गायकबाट नायकको परिचय दिँदैछ

फिल्मको कथा लेख्दै प्रकाश सपुत

नेपाली लोक संगीत मा आती रुचाईएका गाएक हुन् प्रकास सपु।
उनलाई नचिन्ने कम नै होलान । एक समय गलबन्दी नामको गीतले त झनै उनलाई सफलताको सिखरमा नै पुर्यायोको थियो।

प्रकाश सपुत अब नायक बन्ने क्रममा छन् । चलचित्र ‘परदेशी-२’ले उनलाई गायकबाट नायकको परिचय दिँदैछ ।यतिबेला लकदाउन चलिरहेको छ त्यसैले फिलिमको छायां‌कन रोकिएको छ।
प्रकास सपुत यतिबेला बाग्लुङमा छन् ।

बाग्लुङमा बसेसंगै उनले फरक फरक सिर्जना पनि गरिरहेका छन् । गायक सपुतले अहिले आफू चलचित्रको कथा पनि लेखिरहेको बताएका छन् उनले भने–‘मैले सन् २०१२ देखि नैै समाजमा देखिएको घटनाक्रमलाई उतारेर लेखिरहेको थिएँ । म त्यसलाई पुस्तकको आकार दिन चाहन्थे ।

अब चलचित्र र गीतसंगीतसँग जोडिएपछि यसको नशा पनि लागिरहेको छ । अहिले भने म त्यो सिर्जनालाई स्क्रिप्टको आकार दिइरहेको छु ।’

गायक सपुतले आफूले अहिले क्लाइमेक्स लेखिरहेको सुनाए । भने–‘अब सकिन लागेको छ । सायद, यो कथामा चलचित्र बनाउन सक्छु होला ।’ योसँगै गायक सपुतले गाउँमै रहँदा छोटा चलचित्रहरु पनि बनाउने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा