थप २ जनामा देखियो कोरोना, देशभर कूल २७८ संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमित २ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित भिडियो सन्देशमा प्रवक्ता डा. विकास देवकोटाले महोत्तरी र काभ्रेमा १/१ जना गरी २ जना संक्रमित थपिएका बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा